दफा ४१
नेपाल सरकार वादी हुने :

यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।